चेक गणतन्त्रको अध्यक्षमा बैकुन्ठ रायमाझी निर्वाचित (को को निर्वाचित भए)

लण्डन । गैरआवासीय नेपाली संघको चेक गणतन्त्रको अध्यक्ष बैकुन्ठ रायमाझी निर्वाचित भएका छन् । पहिलो पटक फेसभेरिपिकेशन प्रविधि मार्फत आइतवार सम्पन्न भएको निर्वाचनमा उनले ३४८ मत प्राप्त गरे । निर्वाचन सम्पन्न भएको ४५ मिनेटमा अष्ट्रेलिय कम्पनी भेरो निर्वाचनमा परिणाम सार्वजनिक गरेको थियो । अध्यक्ष पदको लागि उम्मेदवार अन्जिला सिंह थापा क्षेत्रीले ६३ र छविलाल कंडेलले … Continue reading चेक गणतन्त्रको अध्यक्षमा बैकुन्ठ रायमाझी निर्वाचित (को को निर्वाचित भए)